भदौ २३, २०८३

‘एमाले फेरि जनताबीच स्थापित हुनेछ’

लालगढ, धनुषा । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताउनुभएको छ । धनुषाको लालगढमा नेकपा (एमाले) मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिशन पार्टी जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले...

भदौ ११, २०८३

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय टोलीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार, राहत, पुनःनिर्माण तथा पुनस्र्थापनाको काममा खटिने बताउनुभएको छ । आज बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछ...

भदौ ११, २०८३

भोटेकोशी र त्रिशूली बाढी विपद्ः सर्वदलीय बैठकमा महासचिव पोखरेलले राख्नुभएको धारणा

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सिर्जित विपद्को उद्धार, राहत र पुनरुत्थानका लागि आज भएको सर्वदलीय बैठकमा नेकपा (एमाले)को तर्फबाट महासचिव शंकर पोखरेलले भाग लिनुभयो । सर्वदलीय बैठकमा महासचिव पोखरेलले निम्न बुँदाहरूमा पार्टीको धारणा राख्नु...

भदौ ६, २०८३

एमाले एकताबद्धरुपमा अगाडि बढ्ने छः महासचिव पोखरेल

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र गुटबन्दी र विवाद नरहेको बताउँदै पार्टी एकताबद्ध रुपमा अगाडि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको ‘मुलुकको राष्ट्रिय राजनीति र अबको कार्यदिशा’ विषयक प्रशिक्षण कार्य...

साउन ३१, २०८३

‘कम्युनिष्टहरु नयाँ योजनासहित सहकार्यका साथ अगाडि बढ्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टाढिएको बताउनुभएको छ ।आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी...

साउन २२, २०८३

‘वर्तमान सरकार एकसयदिन पुग्दा पूर्णरुपमा असफल भएको छ’

मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेको महासचिव पोखरेलले बताउनुभय...

महत्वपुर्ण लिंकहरु