१३ भदौ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीको उम्मेदवार घोषणाको न माग थियो, न तयारी । वैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओली स्वयंले पनि त्यसको संकेत गरेका थिएनन् । जब समसामयिक प्रस्तावहरु पेश गर्ने बेला भयो, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच कानेखुसी भयो।

महत्वपुर्ण लिंकहरु