नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकस...

महासचिव पोखरेलको नेतृत्वमा एमालेको २२ सदस्यीय टोली चीन प्रस्थान

महासचिव शंकर पोखरेलको नेतृत्वमा नेकपा एमालेका २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।

अब त अति भयो, अझै कति सहनुपर्ने हो–महासचिव पोखरेल

दाङ, भदौ ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा सत्ता गठबन्धनले विश्वासको मत लिने सन्दर्भमा संविधानको उल्लंघन गरेर हुर्मत लिने काम गरेको बताएका छन् । उनले सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आसन परिवर्तन गर्ने र मतदान गर्...

विमानस्थलजस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली तस्करीमा जोडिएको देखिनु गम्भीर :  पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासनसमेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय भएको बताएका छन् ।गएराति विमान्थलको सुरक्षा प्रणाली पारगरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको वि...

लम्पी स्किन महामारी नियन्त्रण गर्न सरकार उदासीन : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार उदासीन देखिएको आरोप लगाएका छन्। पशुमा देखिएको यो रोगले महामारीको रूप लिँदासमेत सरकारले यसको नियन्त्रणमा कुनै प्रयास नथालेको भन्दै उनले सरकारको आलोचना गरेका छन्। पशुको बिमा गर्ने संस्...

अहिले एमालेका लागि सत्ता प्रधान होइन : महासचिव पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको प्राथमिकतामा सत्ता नरहेको बताएका छन् । बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने निष्कर्षका साथ एमाले अघि बढिरहेको महासचिव पोखरेलको भनाइ छ । 

महत्वपुर्ण लिंकहरु