भदौ १, २०८०
एमालेको नेतृत्वमा तराई–मधेशको समृद्धि यात्रामा जोडिन महासचिव पोखरेलको आह्वान
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएको देखिएपछि स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएको हुँदा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट गर्नुभएको छ । पर्साको बीरगञ्जमा आज आय...
साउन ३२, २०८०
‘वर्तमान गठबन्धन सरकार दलाल नोकरशाहीको हिमायती’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको बामपन्थी आन्दोलनलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका कारण ठूलो क्षति पुगेको वताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बिहीबार माओवादीका कार्यकर्ताहरूलाई पार्टी ...
साउन २७, २०८०
श्रमिकको न्यूनतम् पारिश्रमिक ३ वर्ष बितिसक्दा पनि वृद्धि नहुनु दुःखद्-महासचिव पोखरेल
दाङ, साउन २७ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि नभएको बताएका छन् ।भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को दशौं प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पो...
साउन २२, २०८०
एमालेका नेताकार्यकर्तालाई शाही भद्रता सुहाउने कुरा होइनः महासचिव पोखरेल
पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाज रूपान्तरण गर्ने नीति र गन्तव्य बोकेर हिँडेको क्रान्तिकारी पार्टीका नेताकार्यकर्ताका लागि शाही भद्रता नसुहाउने वताउँदै पार्टीका नीति, विचार र योजनाका बारेमा बोल्न र विचार विमर्श गर्न आग्रह गर्नुभएको छ । नेकपा (एमा...
साउन १९, २०८०
लोकप्रियतावादले समाज परिवर्तनको नेतृत्व गर्दैनः महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम (लोकप्रियतावाद)ले समाज परिवर्तनको नेतृत्व नगर्ने वताउनुभएको छ । पपुलिजम (लोकप्रियतावाद) यथास्थितिवादको हिमायति र पोषक हो भन्नुहुँदै महासचिव पोखरेलले यसले दुनियाँमा कहीँ पनि समाज परिवर्तनको नेतृत्व नगरेको स्पष्ट ...
साउन १७, २०८०
युवामा स्वदेशमै काम गर्ने चेतना र मनोभावनाको विकास हुनुपर्छः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउनका लागि श्रम गर्ने युवा जनशक्ति विदेश जानबाट रोक्न सक्नुपर्ने वताउनुभएको छ । महासचिव पोखरेलले देश बनेन भनेर चिन्ता गरेर मात्र नहुने वताउँदै युवा जनशक्ति विदेश जाने बढ्दो क्रमलाई रोक्नुपर्ने वताउन...