फागुन १४, २०८२
महासचिव पोखरेलको सङ्कल्प पत्र सार्वजनिकः पाँच वर्ष–पाँच क्रान्ति
दाङ । नेकपा (एमाले)का महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले ‘दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल’ मूल नारासहित विस्तृत र बहुआयामिक सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ । सङ्कल्प पत्र सार्वजनिक गर्दै उहाँ...
फागुन १३, २०८२
जन्मभूमिबाट महासचिव शंकर पोखरेलको अपिल– तपाईंले आश दिनुस्, मैले विश्वास दिन्छु
दाङ । नेकपा (एमाले)का महासचिव एवं प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले जनताको आशा र अपेक्षालाई विश्वासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफ्नो जन्मभूमि तुलसीपुर उपमहानगरपालिका–१९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्...
माघ ७, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा महासचिव पोखरेल दाङ क्षेत्र नं. २ मा उम्मेदवार
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएको छ । महासचिव पोखरेलले पार्टीका नेताकार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी...
माघ २, २०८२
‘लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ’
समाचार । १ माघ (२०८२),दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ला...
पुस २५, २०८२
जनसंगठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिन निर्देशन
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ ।पार्टी केन्द्रीय कार्यालयमा आज सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसंगठन...
पुस ९, २०८२
महाधिवेशनबाट स्थापित नेतृत्व र पारित नीतिका आधारमा जनतामा जान निर्देशन
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अब सिङ्गो पार्टीपङ्ती ११औं राष्ट्रिय महाधिवेशनबाट स्थापित नेतृत्व र विधान महाधिवेशनबाट पारित नीतिका आधारमा जनतामा जाने समय शुरू भएको बताउनुभएको छ । महासचिव पोखरेलले आज पार्टीका प्रदेश तथा जिल्ला कमिटीका पदाधि...