असोज २३, २०८०

सङ्कटका प्रमुख कारक कांग्रेस र माओवादी

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आज ( २०८० असोज २३ गते) दाङ घोराहीमा उद्घाटन गर्दै महासचिव पोखरेलले ...

असोज २१, २०८०

‘सरकार जनताका समस्या र पीडाप्रति संवेदनशील छैन’

धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उहाँले वर्तमान सरकार जनताप्रति उत्तरदायी र संवेदनशील नभएको वताउनुभएको छ ।  नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको आजदेखि सुरू भएको प्रथम अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ...

असोज १९, २०८०

‘धार्मिक, साँस्कृतिक र जातीय द्वन्द्वले राष्ट्र कमजोर बनाउँछ’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण र सङ्कटग्रस्त रहेको बताउनुभएको छ ।  नेकपा (एमाले) उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार (२०८० असोज १९ गते) काठमाडौंमा सम्बोधन गर्दै महास...

असोज १३, २०८०

‘पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा प्रयोग गर्न चाहन्छौँ’

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा अघि बढ्न चाहेको वताउनुभएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको शुुक्रबार (२०८० असोज १२ गते) विराटनगरमा शुरू भएको प्रथम अधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य र...

असोज १०, २०८०

भविष्य निर्माणको सङ्कल्पका साथ काम गर्न निर्देशन

सुर्खेत ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारबाट देश र जनताका हितमा कुनै काम होला भनेर  आशा गर्नु व्यर्थ हुने वताउनुभएको छ । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशनलाई बुधबार सुर्खेतमा सम्बोधन गर्दै महासचिव पोखरेलले सरक...

असोज ८, २०८०

‘समाजको मनोविज्ञान अनुशासन, विकास र समृद्धितर्फ बदल्नु जरूरी छ’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार परिवर्तनमा नभएर बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई सुदृढ बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभएको छ । सोमबार नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा अधिव...

महत्वपुर्ण लिंकहरु