लम्पी स्किन महामारी नियन्त्रण गर्न सरकार उदासीन : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार उदासीन देखिएको आरोप लगाएका छन्। पशुमा देखिएको यो रोगले महामारीको रूप लिँदासमेत सरकारले यसको नियन्त्रणमा कुनै प्रयास नथालेको भन्दै उनले सरकारको आलोचना गरेका छन्। पशुको बिमा गर्ने संस्...

अहिले एमालेका लागि सत्ता प्रधान होइन : महासचिव पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको प्राथमिकतामा सत्ता नरहेको बताएका छन् । बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने निष्कर्षका साथ एमाले अघि बढिरहेको महासचिव पोखरेलको भनाइ छ । 

रास्वपाबारे शंकर पोखरेल : सोसल मिडियाका सेलिब्रेटी भेला पारेर दल बन्न सक्दैन

२३ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले कुनै एक क्षेत्रमा लोकप्रियता हासिल गर्दैमा …

बजेटले सपना मात्रै बाँड्यो, त्यसले निराशा पैदा हुन्छ : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुनेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।

शंकर पोखरेलको आरोप- सरकारले संविधान र लोकतन्त्रको चीरहरण गर्‍यो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएका छन्। कोशी प्रदेशको सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि उनले यस्तो आरोप लगाएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने...

सबैभन्दा धेरै नेतृत्व फेर्ने पार्टी एमाले हो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने कुरा गलत रहेको बताएका छन् । साथै पुराना पार्टीमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी एमाले नै रहेको उनको भनाइ छ ।

महत्वपुर्ण लिंकहरु