प्रचण्डलाई चितवनबाट पठाउन चाहन्थ्यौं, कांग्रेसका साथीहरुको साथ मिल्यो : शंकर पोखरेल

२७ असोज, काठमाडौं । दाङमा मनोनयन दर्ता सकेर काठमाडौं ओर्लिएलगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल अनलाइनखबरसँग अन्तर्वार्ताका लागि तयार भए । यसअघि प्रदेशसभामा चुनाव लडेर लुम्बिनीको पहिलो मुख्यमन्त्री बनेका उनी यसपल्ट प्रतिनिधिसभामा आउने कोशिसमा छन् …

एमाले महासचिव पोखरेलको वेबसाइट सार्वजनिक

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ । पोखरेलसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने उद्देश्यले वेबसाइट तयार पारिएको उहाँका स्वकीय सचिव सरोजकुमार रेग्मीले जानकारी दिनुभयो । महासचिव पोखरेलको जीवनी, समाचार, विचार, अ...

एमालेको बहुमत सुनिश्चित गर्न जसपासँग तालमेल गरेका हौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको बहुमत ल्याउनको लागि जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेल गरेको बताएका छन् । दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले आगामी चुनावपछि बलियो राष्ट्रिय शक्तिकोे रुपमा एम...

दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र गठबन्धनबाट रेखा शर्माको उम्मेदवारी

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाको निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पोखरेलले उम्मेदवारी मनोनयन

घनश्यामजीले टिकटको आशै गर्नुभएको थिएन, दलित उम्मेदवार हराउन लाग्नुभो : शंकर पोखरेल

२६ असोज, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टीका पूर्वउपमहासचिव तथा स्थायी कमिटी सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दिएको बारे मुख खोलेका छन् । अनलाइनखबरसँग लामो अन्तर्वार्ता दिँदै पोखरेलले भूसाल वैचारिक सैद्धान्तिक पकड राख्ने अध्येता भए …

कांग्रेस सुध्रियोस् भनेर बागीहरुलाई समर्थन गरेका हौं : शंकर पोखरेल

२६ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसले कुनै विचार, सिद्धान्त बेगर गठबन्धन बनाउँदा त्यस दलका कार्यकर्ताहरुमा निराशा छाएकाले एमालेले उनीहरुलाई साथ दिएको बताएका छन् । अनलाइनखबरसँग अन्तर्वार्ताका क्रममा महासचिव पोखरेलले कांग्रेसमा सुधार आ...

महत्वपुर्ण लिंकहरु