दाङ र शङ्कर एक अर्काका पर्याय

दाङमा सडक पूर्वाधारमा दुई अर्ब पचास करोड लगानी भयो । शहरू विकासमा एक अर्ब पचास करोड, खानेपानीमा दुई अर्ब र सिंचाइमा एक अर्ब लगानी भयो । स्वास्थ्यतर्फ एक अर्ब र पर्यटन, वन र वातावरणमा पचास करोड तथा …

यसकारण दङगाली जनताको रोजाईमा शंकर पोखरेल

लुम्बिनी प्रदेशको नामाकरण(लुम्बिनी ) र राजधानी राप्ती उपत्यका (देउखुरी ) घोषणा जुन दाङ्बासीको कल्पना भन्दा बाहिरको कुरा थियो । यो राजनीतिक सामर्थ्य भएको ब्यक्तित्वलाई निर्बिकल्प मतदान गर्नु दङगाली जनताको आफ्नो अधिकार साथै कर्तव्य रहनेछ ।

एमाले महासचिव पोख्रेल भन्छन्–मंसिर ४, नयाँ जनादेशी ओली सरकार

काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गतेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । पछिल्लो समय एमाले नेताहरुले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरिरहेको बेला महासचिव पोख्रेल...

प्रभु साहले गठबन्धनका नेतासँग षडयन्त्रपूर्ण साँठगाँठ गरे: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन् । साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको पोखरेलले बताएका हुन् । महासचिव पोखरेलले बुधबार सामाजिक संजालमार्फत साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साँठग...

जब शंकर पोखरेल र रेखा शर्मा एउटै घरमा भोट माग्न पुगे

एमाले महासचिव शंकर पोखरेल यतिबेला आफ्नो निर्वाचन क्षेत्र दाङ २ मा सक्रिय छन् । जहाँ उनलाई सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माले टक्कर दिँदैछिन् । उनीहरू दुवै अहिले मतदाता रिझाउन भेटघाटमा व्यस्त छन् । संयोग, मंगलबार साँझ यी दुई प्रतिस्पर्धीको जम्काभेट...

महत्वपुर्ण लिंकहरु