घोषणापत्रलाई अन्तिम रूप दिँदै एमाले
काठमाडौं । नेकपा एमालेले विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर चुनावी घोषणापत्र बनाइरहेको छ । उसले घोषाणापत्रमा पाँच वर्षमा सम्पन्न गर्ने भन्दै २५ वटा महत्वाकांक्षी योजना समेटेको स्रोतले जनाएको छ । स्थायी सरकार, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारल...
वर्तमान सरकार गरिबी उत्पादनमा उद्यत : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार गरिबी उत्पादनमा उद्यत रहेको आरोप लगाएका छन् । सुर्खेतमा आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गरिबी नियन्त्रणमा कुनै काम गर्न नसकेको बताए ।एमालेले तीन वर्ष सरकार चलाउँ...
सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्यो : शंकर पोखरेल
नेकपा एमाले महासचिव शंकर पोखरेलले देश हितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महँगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा ...
दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल र कृष्णबहादुर महरा भिड्ने तयारी
नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बन्न सफल उनी हाल पार्टीको महासचिव छन् । त्यसैले पनि उनी अब प्रदेश छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेका ...
पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व छैन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हुन् ।उन...