
असोज १३, २०८०
‘पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा प्रयोग गर्न चाहन्छौँ’
विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा अघि बढ्न चाहेको वताउनुभएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको शुुक्रबार (२०८० असोज १२ गते) विराटनगरमा शुरू भएको प्रथम अधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य र...

असोज १०, २०८०
भविष्य निर्माणको सङ्कल्पका साथ काम गर्न निर्देशन
सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारबाट देश र जनताका हितमा कुनै काम होला भनेर आशा गर्नु व्यर्थ हुने वताउनुभएको छ । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशनलाई बुधबार सुर्खेतमा सम्बोधन गर्दै महासचिव पोखरेलले सरक...

असोज ८, २०८०
‘समाजको मनोविज्ञान अनुशासन, विकास र समृद्धितर्फ बदल्नु जरूरी छ’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार परिवर्तनमा नभएर बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई सुदृढ बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभएको छ । सोमबार नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा अधिव...

असोज ३, २०८०
‘संविधान दिवस जनता अधिकार सम्पन्न भएको गौरवको दिन’
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान दिवस जनता सार्वभौमसत्ता सम्पन्न भएको गौरवको दिन भएको वताउनुभएको छ । संविधान दिवसका अवसरमा आज राजधानीको नक्शालस्थित नन्दिकेशर बगैँचामा जनस्तरमा आयोजित विशेष कार्यक्रममा महासचिव पोखरेलले संविधान दिवसला...

भदौ ३०, २०८०
संविधान निर्माणमा स्व. नेम्वाङको भूमिका अविस्मरणीय
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान निर्माणको क्रममा देशलाई जातीय राज्यका नाममा विभाजन गर्ने षडयन्त्रलाई एमालेले असफल पारेको र त्यसमा स्व. सुवास नेम्वाङको योगदान महत्वपूर्ण रहेको वताउनुभएको छ । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपा...

भदौ २७, २०८०
महासचिव पोखरेलद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका महासचिव पोखरेल उपाध्यक्ष नेम्वाङको असामयिक निधनका कारण भ्रमण छोट्याई आजै स्...