
असार ११, २०८१
पार्टी बलियो बनाऔं, भविष्य उज्यालो छः महासचिव पोखरेल
१० असार, २०८१बनेपा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीकै बीचमा अगाडि बढिरहेको र भविष्य उज्यालो रहेको बताउनुभएको छ । नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटीको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीसदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई...

असार १०, २०८१
देश निर्माणमा प्रवासी नेपालीको योगदानको अपेक्षा
९ असार, काठमाडौं । प्रवासी नेपाली संघ, भारत केन्द्रीय कमिटीको चौथो बैठक आज भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।बैठकलाई पार्टी केन्द्रीय कार्यालयबाट महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभयो । सम्बोधन क्रममा महासचिव पोखरेलले मुलुकको वर्तमान परिवर्तित राजनीतिक परिस्थिति, पार्टी...

असार ९, २०८१
मूलधारका पार्टीप्रति अनास्था र अविश्वास सिर्जनाबाट समाज पछाडि धकेलिने छः महासचिव पोखरेल
८ असार (२०८१), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले समाजमा मूलधारका राजनीतिक दलहरूप्रति जुन खालको अनास्था र अविश्वास पैदा गर्ने काम भइरहेको छ, यसले समाजलाई पछाडि धकेल्ने काम मात्रै गर्ने बताउनुभएको छ । महासचिव पोखरेलले भएका ठुला राजनीतिक दलह...

असार ४, २०८१
‘अब समाज परिवर्तनको हुटहुटी सिर्जना हुनुपर्छ’
२०८१ असार ३ गते, धादिङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको मुख्य काम जनताको जीवनमा परिवर्तन ल्याउने भएको बताउनुभएको छ । नेकपा (एमाले) धादिङद्वारा आयोजित तीनदिने प्रशिक्षणको पहिलो दिन आज जिल्लास्तरीय नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव प...

जेठ १९, २०८१
‘विदेश दौडने युवाले देश बनाउँदैनन्’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको भविष्य युवासँग जोडिएको बताउनुभएको छ ।राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले भविष्यमा राष्ट्रिय युवा संघ नेपाललाई कसरी व्यवस्थित बना...

जेठ १८, २०८१
'राष्ट्रिय राजनीतिलाई सही बाटोमा अगाडि बढाउने अभिभारा एमालेमाः महासचिव पोखरेल'
हेटौडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने कुरामा हरेक नेता र कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) मकवानपुरको जिल्ला कमिटीको १२औं अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार हेटौँडामा सम्बोध...