माघ ४, २०८०

२०८१ साल पार्टीका लागि शुद्धीकरण र सुदृढीकरण बर्ष

कठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८१ साल पार्टीका लागि शुद्धीकरण र सुदृढीकरण बर्ष हुने बताउनुभएको छ । नेपाल खेलकूद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै महासचिव पोखरेलले नेकपा एकीकरणको समयमा पार्टी गम्भीर खालक...

माघ ३, २०८०

‘अब समाज परिवर्तनको दिशामा अघि बढ्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देश सङ्कटमा परेको बताउनुभएको छ । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजना गरेको तीनदिने प्रशिक्षण कार्यक्रमलाई आज चौतारामा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो अवस्थामा देशला...

पुस २८, २०८०

विकाससँग संगठनको कामलाई जोड्नुपर्छः महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र संगठन निर्माणको कामलाई एकैसाथ जोडेर लैजानुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) दाङले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको शनिबार समापन गर्दै महासचिव पोखरेलले पार्टीले गरेका विकासका कामको उचित प्रचार ...

पुस २६, २०८०

"कोशी प्रदेश नामाकरण जनताबाट समेत अनुमोदित"

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कोशी प्रदेशको नाम कोशी प्रदेश सभाले मात्र नभएर जनताले समेत अनुमोदन गरिदिएको बताउनुभएको छ । नेकपा (एमाले) दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)ले पुष्पलाल मध्य...

पुस २५, २०८०

‘लोकतन्त्रको कमजोरी पक्ष सच्याउने सामर्थ्य राख्नुपर्छ’

तम्घास । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण जनतामा निराशा बढेको बताउनुभएको छ । नेकपा (एमाले) गुल्मी जिल्ला कमिटीले तम्घासमा २०८० पुस २५ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्ध...

पुस ३, २०८०

मुलुकलाई समाधान दिने पार्टी एमाले मात्रैः महासचिव पोखरेल

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको बताउनुभएको छ ।  नेकपा (एमाले) मोरङले  आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले  एमाले साझा पहिचानको पक्षमा अडिग रहेको स्पष्ट गर्नुभयो । ...

महत्वपुर्ण लिंकहरु