कात्तिक २३, २०८०
देशभक्त भएका कारण राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमाले
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको रक्षा गर्ने एकमात्र पार्टी एमाले भएको र यसलाई कमजोर बनाउने योजना अन्तर्गत प्रतिपक्षमा रहेको समयमा पनि चौतर्फी आक्रमण भइरहेको वताउनुभएको छ । महासचिव पोखरेलले देशभक्त शक्तिलाई कमजोर बनाउने षडयन्त्र अन्तर्गत नेक...
कात्तिक १७, २०८०
वर्तमान गठबन्धन असफल भैसक्योः महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकार असफल भइसकेको बताउनुभएको छ । दोलाखको पर्यटकीय नगरी जिरीमा प्रेस चौतारी नेपाल दोलखाले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले कोही गठबन्धनबाट बाहिर आउन चाहे एमालेले साथ दिने नीति लिएको...
कात्तिक ९, २०८०
राजनीतिक अस्थिरता अन्त्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताबाट मुक्त गर्न एमालेलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्नु आवश्यक रहेको वताउनुभएको छ । राष्ट्रिय पर्वहरूको अवसरमा दाङको लमहीमा बु्धबार (२०८० कात्तिक ९ गते) आयोजित शुभकामना आदानप्रदान...
कात्तिक ६, २०८०
सँस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताउनु भएको छ ।बडादसैँ, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा ...
असोज २७, २०८०
एमाले कोशी प्रदेशमा मध्यावधि रोक्न सफल
सिन्धुली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा नयाँ सरकार गठनमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीलाई समर्थन गरेर एमालेले मध्यावधिमा जानबाट रोक्न सफल भएको बताउनुभएको छ ।प्रेस चौतारी नेपाल सिन्धुलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहा...
असोज २३, २०८०
सङ्कटका प्रमुख कारक कांग्रेस र माओवादी
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक सङ्कट सिर्जना भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आज ( २०८० असोज २३ गते) दाङ घोराहीमा उद्घाटन गर्दै महासचिव पोखरेलले ...