साउन १५, २०८१

दाङ जिल्ला कमिटी बैठकः महासचिवद्वारा पार्टी निर्माणको काममा लाग्न निर्देशन

समाचार । १५ साउन,२०८१ । १५ साउन,२०८१, दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेताकार्यकर्ताहरूलाई निरन्तर पार्टी निर्माणको काममा लाग्न आग्रह गर्नुभएको छ । नेकपा (एमाले) दाङको बैठकलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेका नेताकार्यकर्ताहरूको...

साउन १५, २०८१

तीनप्रतिशतको थ्रेसहोल्ड बढाउनुपर्छः महासचिव पोखरेल

१५ साउन, २०८१ । दाङ ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण...

साउन ७, २०८१

‘पुष्पलालले आफ्ना जीवन्त विचारलाई सार्थक बनाउनुभयो’

 साउन ७ गते, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘संसद पुनस्र्थापना’ र ‘संयुक्त जनआन्दोलन’ नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सानुभएका दुई विचार सही सावित भएको बताउनुभएको छ । पुष्पलालको ४६औं स्मृति दिवसको अवसर पारेर नेकपा (एम...

असार ११, २०८१

पार्टी बलियो बनाऔं, भविष्य उज्यालो छः महासचिव पोखरेल

१० असार, २०८१बनेपा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अहिले पनि चुनौतीकै बीचमा अगाडि बढिरहेको र भविष्य उज्यालो रहेको बताउनुभएको छ । नेकपा (एमाले) काभ्रेपलान्चोक जिल्ला कमिटीको ११औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीसदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई...

असार १०, २०८१

देश निर्माणमा प्रवासी नेपालीको योगदानको अपेक्षा

९ असार, काठमाडौं । प्रवासी नेपाली संघ, भारत केन्द्रीय कमिटीको चौथो बैठक आज भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।बैठकलाई पार्टी केन्द्रीय कार्यालयबाट महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभयो । सम्बोधन क्रममा महासचिव पोखरेलले मुलुकको वर्तमान परिवर्तित राजनीतिक परिस्थिति, पार्टी...

असार ९, २०८१

मूलधारका पार्टीप्रति अनास्था र अविश्वास सिर्जनाबाट समाज पछाडि धकेलिने छः महासचिव पोखरेल

८ असार (२०८१), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले समाजमा मूलधारका राजनीतिक दलहरूप्रति जुन खालको अनास्था र अविश्वास पैदा गर्ने काम भइरहेको छ, यसले समाजलाई पछाडि धकेल्ने काम मात्रै गर्ने बताउनुभएको छ । महासचिव पोखरेलले भएका ठुला राजनीतिक दलह...

महत्वपुर्ण लिंकहरु