भदौ ३०, २०८०
संविधान निर्माणमा स्व. नेम्वाङको भूमिका अविस्मरणीय
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान निर्माणको क्रममा देशलाई जातीय राज्यका नाममा विभाजन गर्ने षडयन्त्रलाई एमालेले असफल पारेको र त्यसमा स्व. सुवास नेम्वाङको योगदान महत्वपूर्ण रहेको वताउनुभएको छ । संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपा...
भदौ २७, २०८०
महासचिव पोखरेलद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका महासचिव पोखरेल उपाध्यक्ष नेम्वाङको असामयिक निधनका कारण भ्रमण छोट्याई आजै स्...
भदौ २७, २०८०
चीन भ्रमण छोट्याई महासचिव पोखरेल स्वदेश फिर्ता
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको सद्भावना भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भ्रमण कार्यक्रम छोट्याएर आज स्वदेश फर्कनुभयो । महासचिव पोखरेल पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्या...
भदौ २५, २०८०
नेपालको नयाँ नक्शाः महासचिव पोखरेलद्वारा उत्तर छिमेकी चीनलाई समर्थन जनाउन आग्रह
बेइजिङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच सोमबार (२०८० भदौ २५ गते) बेइजिङमा भेटवार्ता भएको हो । भेटमा ...
भदौ २३, २०८०
महासचिवद्वारा सङ्ग्रहालय अवलोकन
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चि...
भदौ २२, २०८०
महासचिव पोखरेल बेइजिङमा
बेइजिङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिनुभएको छ । विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्ल...