मंसिर २८, २०८०
‘समृद्धिका लागि सङ्कल्प यात्रा नागरिकमा आशा जगाउन सफल’
भोजपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा नागरिकमा आशा जगाउन सफल भएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको १५औं दिन आज यहाँ आयोजित पत्रकार भेटघाट क...
मंसिर २७, २०८०
‘समृद्धिका लागि सङ्कल्प यात्रा पहाडी क्षेत्रको समग्र विकास लक्ष्यित’
भोजपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समृद्धिका लागि सङ्कल्प यात्रा पहाडी क्षेत्रको समृद्धिलाई लक्ष्य गरी शुरू गरिएको बताउनुभएको छ । झुलाघाट– चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको १४औँ दिन भोजपुरको टक्सारमा बुधबार (२०८० मङ्सिर २७ गते) आयोजि...
मंसिर १४, २०८०
"झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा" - देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्ने छ
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’बाट देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा (एमाले)ले २०८० मङ्सिर १४ गतेदेखि शुरू गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्रा अ...
मंसिर ९, २०८०
‘देश पछाडि पर्नुमा सबैभन्दा बढी जिम्मेवार राजा र राजतन्त्र हो’
गमगढी (मुगु) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकासका दृष्टिकोणले देशलाई सबैभन्दा पछाडि पार्ने काम राजा र राजतन्त्रले गरेको बताउनुभएको छ । नेकपा (एमाले) मुगु जिल्ला कमिटीको नवौं अधिवेशनलाई शनिबार (२०८० मङ्सिर ९ गते) सदरमुकाम गमगढीमा उद्...
कात्तिक २७, २०८०
अब राष्ट्र निर्माणका लागि सङ्कल्प गर्नुपर्छः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले राष्ट्र निर्माणका लागि सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ ।नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले सोमबार कीर्तिपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक दलले...
कात्तिक २४, २०८०
‘मुलुक तस्करहरूको हातमा पुग्यो’
काभ्रे । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनका कारण मुलुकको अर्थतन्त्र तस्करहरूको हातमा पुगेको बताउनुभएको छ । धुलिखेल नगर कमिटीले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा महासचिव पोखरेलले अबैधानिक क्षेत्रमा लगानी भइरहे...