जेठ ११, २०८१

‘कार्यकर्ता र जनताको मन जोड्ने पक्षमा एमाले’

पाल्पा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एमाले)लाई अहिले जनताले आशाको नजरले हेरिरहेका बताउनुभएको छ । नेकपा (एमाले) पाल्पा जिल्ला कमिटीको दशौँ अधिवेशन आज तानसेनमा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको ओरालो यात्रालाई रोक्ने प्रयत्नमा एमाले रहे...

जेठ ६, २०८१

‘दाङ जिल्ला अधिवेशन, पार्टी निर्माणका लागि सङ्कल्प गर्ने अधिवेशन’

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले दाङको अधिवेशन जिल्ला अधिवेशन मात्र नभएर सङ्कल्पको अभियान रहेको बताउनुभएको छ । नेकपा (एमाले) दाङको १४औं जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै महासचिव पोखरेलले यो जिल्ला अधिवेशन मात्र नभएर पार्टी निर्माणका लागि सङ्क...

जेठ ३, २०८१

‘सम्मानले होइन, कर्तव्यले समाज बदलिन्छ’

भक्तपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्र बनाउनको लागि हरेक नागरिक र पार्टीका नेताकार्यकर्ताले आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) भक्तपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई विहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले मैले के ...

बैशाख २८, २०८१

'सक्षम, इमान्दार र अनुशासित नेतृत्व छान्न आग्रह'

तनहुँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी समाज परिवर्तन र देश निर्माणको सङ्कल्प बोकेर अगाडि बढेको बताउनुभएको छ। आज नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीको दशौँ अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले यो अभिभारा पुरा गर्न पार्टीका नेताकार्यकर्ता सक्रियता...

बैशाख २५, २०८१

'सरकारविरूद्धका षडयन्त्र चिर्न सांसदहरूको पहल सकारात्मक'

ताप्लेजुङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार परिवर्तन गर्न अनेक  षडयन्त्रहरू भइरहेको र त्यसको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको बताउनुभएको छ । आज ताप्लेजुङमा प्रेस चौतारी, नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरक...

बैशाख १९, २०८१

‘श्रमिकहरू अब विद्रोही होइन, राष्ट्र निर्माता, राज्यका सहयोगी’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिजोको श्रम सम्बन्धको अवस्था र आजको अवस्थामा आकाश जमिनको फरक रहेको बताउनुभएको छ । पेशागत महासंघ नेपाल, राष्ट्रिय समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव ...

महत्वपुर्ण लिंकहरु