फागुन १४, २०८०

‘राजनीतिक परिवर्तन समृद्धि र समाजवाद निर्माणको आधारमात्र’

मन्थली (रामेछाप) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रमका कारण पार्टी जनताका बिचमा स्थापित भएको बताउनुभएको छ । नेकपा (एमाले) रामेछाप जिल्ला स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचि...

फागुन ६, २०८०

‘राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न सक्दैन’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ । विश्व सामाजिक फोरमः विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आइतबार आयोजना गरेको ‘उत्प्रेरित राजनीतिः महिला प्रतिनिधि’ विषयक क...

फागुन ५, २०८०

‘विचार नमिल्नेहरू बीचको गठबन्धन अवसरवादको चरम नमूना’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक अराजकता सधै सुशासन, विकास र समृद्धिको विपक्षमा हुने बताउनुभएको छ । नेकपा (एमाले) पेशागत विशेष जिल्ला कमिटीको नवौं अधिवेशनको बन्दसत्रलाई आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोख...

माघ २४, २०८०

‘निर्वाचन अघिको गठबन्धनका कारण मुलुक अप्ठ्यारोमा’

बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्तागठबन्धन आबद्ध दलहरूका सोचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको बताउनुभएको छ । नेकपा (एमाले) रुपन्देहीले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणमा महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकला...

माघ २२, २०८०

‘आर्थिक, सामाजिक रूपान्तरण गर्न बलियो एमाले’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला उक्त सरकार ढाल्ने काम गरिएको बताउनुभएको छ । नेकपा (एमाले) दोलखाको १०औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार चरिकोटमा ...

माघ १९, २०८०

‘जनताले नपत्याएका दलले सत्ता चलाउँदा जनतामा निराशा’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले  अहिले देश जनताले नपत्याएकाहरूले चलाइरहेकाले जनतामा निराशा पैदा भएको बताउनुभएको छ ।  नेकपा (एमाले) धादिङ जिल्ला कमिटीको नवौँ अधिवेशनको शुक्रबार धादिङबेँसीमा उद्घाटनपछि  सम्बोधन गर्दै महासचि...

महत्वपुर्ण लिंकहरु