चैत १३, २०८०

‘औसत मत पनि प्राप्त नगरी संविधानलाई दोष दिन मिल्दैन’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रप्रतिको दायित्व पूरा गर्न पार्टी अझ बढी सुदृढ हुनु आवश्यक रहेको र त्यसका लागि नेताकार्यकर्ताहरूले मेहनत गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई मङ्गलबार सम्बोधन गर्दै महासच...

चैत १०, २०८०

'एमालेको पहलमा नेपालको राजनीतिमा नयाँ सहकार्य'

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्र र जनताको भविष्यप्रति चिन्ता गर्ने एमालेको पहलमा नेपालको राजनीतिमा नयाँ सहकार्य सुरु भएको बताउनुभएको छ । नेकपा (एमाले) कास्कीको नवौँ जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै देश र जनताप्रति जिम्मेवार...

चैत ४, २०८०

‘सरकारलाई प्रभावकारी कामका साथ सफल बनाउन लाग्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई प्रभावकारी कामका साथ सफल बनाउन लाग्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले देशको विकास र ज...

चैत १, २०८०

विकास र सुशासनका लागि नयाँ सत्ता साझेदारीः महासचिव पोखरेल

विकास र सुशासनका लागि नयाँ सत्ता साझेदारीः महासचिव पोखरेल काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ सत्ता साझेदारी देशमा विकास र सुशासन दिन बनेको बताउनुभएको छ ।नेकपा (एमाले) पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार वीरगञ्जमा सम्बोधन गर्दै...

फागुन २८, २०८०

‘वर्तमान सत्ता साझेदारीलाई सफल बनाउनु हाम्रो कर्तव्य’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न वर्तमान सत्ता सहकार्यलाई बाँकी पुरै समय लैजानुपर्ने बताउनुभएको छ । स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै ...

फागुन १९, २०८०

‘देश बनाउने हो भने जसले काम गर्नसक्छ त्यसलाई जिम्मा दिनुपर्छ’

जलेश्वर (महोत्तरी) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्वहरू सक्रिय हुन थालेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल महोत्तरीले शनिबार जलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यसले समाजलाई असुरक्षित ब...

महत्वपुर्ण लिंकहरु