कात्तिक ८, २०८१

‘संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनमा सहयोग गर्नु सबैको साझा कर्तव्य’

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत संस्था र व्यक्तिहरूबाट भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी गरिएको विज्ञप्तिमा सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्र...

कात्तिक १, २०८१

‘एमालेलाई कमजोर बनाउन चाहनेहरू जग्गा दानको विषयमा गलत प्रचार गर्दै’

नेपालगञ्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गर्नुभएको छ । बिहीबार बाँकेको कोहलपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले ...

असोज ९, २०८१

‘सहकारी ठगी प्रकरणः अनुसन्धानलाई प्रभाव पार्न सामाजिक सञ्जाल दुरुपयोग’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र उहाँको पार्टीले निःशर्त सहयोग गर्नुपर्ने बताउनुभएको छ । तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानलाई प्रभाव प...

असोज ७, २०८१

‘राज्य बलियो हुन दल बलिया हुनु आवश्यक’

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य बलियो नभई जनता बलिया हुन नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) दाङ लमही नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनलाई सोमबार देउखुरीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राज्य बलियो हुन राजनीतिक दल बलिया हुनुपर्ने बत...

असोज ५, २०८१

‘लोकप्रियताको पछि दौडँदा देश नै सङ्कटमा पर्ने’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश परिवर्तनको नेतृत्व कम्युनिष्टहरूले मात्र गर्न सक्ने बताउनुभएको छ ।  राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा दाङमा आयोजित वृहत् युवा भेलालाई शनिबार (असोज ५ गते)  सम्बोधन गर्दै महासचिव पोख...

भदौ ३१, २०८१

माओवादी आन्दोलन मात्र हो, पार्टी बनेकै छैनः महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनी नसकेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरू प्रेस चौतारी नेपालमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएको बता...

महत्वपुर्ण लिंकहरु