साउन १९, २०८२
‘पार्टी र नेतृत्वमाथि आक्रमणको सामूहिक प्रतिवाद आवश्यक’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वमाथि भइरहेको चौतर्फी आक्रमणको सामूहिक प्रतिवाद आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले ने...
साउन १६, २०८२
‘राष्ट्रिय राजनीति चुनौतीको अवस्थाबाट नयाँ सम्भावनातर्फ’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निजामती कर्मचारी ऐन चाँडै आउने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित ‘सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२’ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोह समितिको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ऐन...
साउन १५, २०८२
‘मुख्य नेतृत्वलाई कमजोर बनाउन दुई कार्यकाल र ७० वर्षको उमेर हदको चर्चा’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ट्रेड युनियन आन्दोलनलाई राजनीतिबाट अलग राख्न नसकिने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को १२औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को सन्दर्भमा बुधबार काठमाडौंमा आयोजना गरिएको राजनीतिक परिसंवाद क...
साउन ८, २०८२
‘पूर्व राष्ट्रपति एमालेमा आउँदा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगरिएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको नवौं बैठक मङ्गलबार सम्पन्न भएको हुँदा बैठकले गरेका निर्णय जानकारी गराउ...
असार २९, २०८२
स्थगित सत्तरी बर्षे उमेर हदको अनुमोदनका लागि विधान महाधिवेशनमा लगिने
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा ७० बर्षे उमेर हदसम्बन्धी हाल स्थगित रहेको व्यवस्था अनुमोदनका लागि आगामी विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावका रूपमा प्रस्तुत गरिने बताउनुभयो ।पार्टीको विधान महाधिवेशनका सन्दर्भमा पार्टीका केन्द्रीय विभागहरूक...
असार २६, २०८२
‘महाधिवेशनमा आफैं सहभागी भएर पास गरेको दस्तावेजमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता हो’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधि हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताउनुभएको छ । पार्टीको दोस्रो विधान महाधिवेशनको तयारी सन्दर्भमा...