असार ४, २०८१
‘अब समाज परिवर्तनको हुटहुटी सिर्जना हुनुपर्छ’
२०८१ असार ३ गते, धादिङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको मुख्य काम जनताको जीवनमा परिवर्तन ल्याउने भएको बताउनुभएको छ । नेकपा (एमाले) धादिङद्वारा आयोजित तीनदिने प्रशिक्षणको पहिलो दिन आज जिल्लास्तरीय नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव प...
जेठ १९, २०८१
‘विदेश दौडने युवाले देश बनाउँदैनन्’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेको भविष्य युवासँग जोडिएको बताउनुभएको छ ।राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले भविष्यमा राष्ट्रिय युवा संघ नेपाललाई कसरी व्यवस्थित बना...
जेठ १८, २०८१
'राष्ट्रिय राजनीतिलाई सही बाटोमा अगाडि बढाउने अभिभारा एमालेमाः महासचिव पोखरेल'
हेटौडा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने कुरामा हरेक नेता र कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) मकवानपुरको जिल्ला कमिटीको १२औं अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार हेटौँडामा सम्बोध...
जेठ १५, २०८१
'राष्ट्र बलियो हुँदा मात्र नागरिक सुरक्षित हुन्छन्ः महासचिव पोखरेल'
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुने बताउनुभएको छ । पेसागत महासंघ नेपाल राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा महासचिव पोखरेलले समाजमा देखिएको समस्या समाधान गर्न र...
जेठ १३, २०८१
‘जनताको जीवनमा परिवर्तन ल्याउन अवसरको खोजी होइन, त्यागको खाँचो’
१३ जेठ (२०८१), झापा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन–२०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताउनुभएको छ । आज नेकपा (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटनपछि सम्बोधन गर्दै महासचिव पोखरेलले बहुमत ल्याउनका...
जेठ ११, २०८१
‘कार्यकर्ता र जनताको मन जोड्ने पक्षमा एमाले’
पाल्पा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एमाले)लाई अहिले जनताले आशाको नजरले हेरिरहेका बताउनुभएको छ । नेकपा (एमाले) पाल्पा जिल्ला कमिटीको दशौँ अधिवेशन आज तानसेनमा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको ओरालो यात्रालाई रोक्ने प्रयत्नमा एमाले रहे...