
मंसिर ७, २०८१
‘काम गर्ने, गर्नसक्नेलाई काम गर्न दिएमात्र देश बन्छ’
७ मङ्सिर २०८१, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध जागरण सभा आयोजना गरिएको बताउनुभयो । देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी...

कात्तिक २९, २०८१
‘अस्थिरता अन्त्यका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ’
समाचार । २९ कात्तिक, २०८१ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि निर्वाचन प्रणालीमा सुधार र थ्रेस होल्डको व्यवस्थालाई कम्तीमा पाँच प्रतिशत पुर्याउनुपर्ने बताउनुभएको छ । महासचिव पोखरेलले आज कान्तिपुर कन्क्लेभको ...

कात्तिक २८, २०८१
‘साना र जनमत गुमाएका दलहरूको हालिमुहालीका कारण देशमा अस्थिरता’
समाचार । २८ कात्तिक, २०८१ काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले साना दललाई आफ्नो हैसियत अनुसारको भूमिकामा ल्याउन कांग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ । नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौं जिल्ला अधिवेशन उद्घा...

कात्तिक २७, २०८१
‘राजनीतिक स्थायित्व भए देश निर्माणका लागि धेरै समय लाग्दैन’
७ कात्तिक, २०८१काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति स्थायित्व हुने हो भने देश निर्माणको लागि धेरै समय नलाग्ने बताउनुभएको छ । विराटनगरमा आज नेकपा (एमालें संगठन कमिटी मोरङद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै...

कात्तिक १३, २०८१
‘अनुसन्धान प्रभावित पार्ने उद्देश्यसाथ नाराजुलुस गर्नेहरू सुशासनका पक्षधर हुनैसक्दैनन्’
काठमाडौं । नेकपा (एमाले¬)का महासचिव शंकर पोखरेलले नेपालको मौलिक संस्कार र संस्कृति यति बेला गम्भीर सङ्कटमा परेको बताउनुभएको छ । नेकपा (एमाले) चितवनले मङ्गलबार बडादशैं, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बो...

कात्तिक ९, २०८१
‘लक्ष्यमा आधारित राजनीतिले मात्र समाजका समस्या समाधानको सामथ्र्य राख्छ’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिले समग्र समाजलाई दिशानिर्देश गर्ने हुँदा लक्ष्यमा आधारित भएर राजनीति गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी काठमाडौंद्वारा शुक्रबार आयोजित नारी सङ्कल्प विमोचन तथा शुभकामना आदानप्रदान ...