साउन २२, २०८३
‘वर्तमान सरकार एकसयदिन पुग्दा पूर्णरुपमा असफल भएको छ’
मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेको महासचिव पोखरेलले बताउनुभय...
साउन २०, २०८३
पार्टीमा युवा र आधारभूत वर्ग जोड्न ‘पुनर्गठन’ अनिवार्यः महासचिव पोखरेल
नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे खुला र गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ । बाँके जिल्ला कमिटी सचिवालयको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वको औपचारिक मिलनले मात्रै चुनावी नतिजा नस...
साउन २०, २०८३
‘अध्यक्ष ओली र नेता लेखकलाई पक्राउ गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून्’
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले विगतका घटनामा राजनीतिक जिम्मेवारीका आधारमा पक्राउ गर्ने म...
साउन १९, २०८३
स्व. बस्नेतको योगदानलाई भुल्न सकिँदैनः महासचिव पोखरेल
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । नेता बस्नेतको निधन भएको आज नवौँ दिन, नेकपा (एमाले) दाङ जिल्ला कमिटीले आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै महासचि...
साउन १८, २०८३
कम्युनिष्ट पार्टीहरुले अब आफूलाई रुपान्तरण गर्नुपर्छः महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरूले समयको माग अनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । सोमबार ‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, सहिदहरूको बलिदान र नेपालका वामपन्थी दलहरूको दायित्व’ विषयक विचार गोष्ठीला...
साउन १८, २०८३
पार्टी जागरण अभियान सबै पालिकामा शुरु गर्न महासचिव पोखरेलको निर्देशन
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा शुरु गर्न निर्देशन दिनुभएको छ । पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरुसँगको भर्चुअल बैठकलाई सम्बो...