असोज १२, २०८२
क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन
तुलसीपुर (दाङ) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दाङमा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी तथा निजी संरचनाको स्थलगत अवलोकन गर्नुभएको छ । महासचिव पोखरेलले कात्तिक ११ र १२ गते दाङका विभिन्न स्थानमा सरकारी र निजी संरचनाक...
भदौ ५, २०८२
‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने/नफर्कने विषयमा अब बहस आवश्यक छैन’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले यतिवेला पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताउनुभएको छ । नेकपा (एमाले) मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेश...
भदौ १, २०८२
‘एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी हो’
कञ्चनपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा (एमाले) कञ्चनपुरद्वारा आयोजित ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई ...
साउन २८, २०८२
अध्यक्ष ओलीको विकल्प खोज्ने बेला भएको छैनः महासचिव पोखरेल
अध्यक्ष ओलीको विकल्प खोज्ने बेला भएको छैनः महासचिव पोखरेलधनकुटा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विधानमा रहेका दुईवटा विषयमा पार्टीमा मतभेद रहेकोजस्तो देखिए पनि त्यो समाधान भइसकेको बताउनुभएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई...
साउन १९, २०८२
‘पार्टी र नेतृत्वमाथि आक्रमणको सामूहिक प्रतिवाद आवश्यक’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वमाथि भइरहेको चौतर्फी आक्रमणको सामूहिक प्रतिवाद आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले ने...
साउन १६, २०८२
‘राष्ट्रिय राजनीति चुनौतीको अवस्थाबाट नयाँ सम्भावनातर्फ’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निजामती कर्मचारी ऐन चाँडै आउने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित ‘सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२’ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोह समितिको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ऐन...