कात्तिक २८, २०८२
‘सरकारले देशलाई चुनावतर्फ होइन, सङ्कटतर्फ लगिरहेको छ’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन सङ्कटतर्फ लैजाने बताउनुभएको छ । लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने उहाँले बताउनुभयो । नेपाल खेलकुद महासंघको केन्द्री...
कात्तिक २४, २०८२
‘वैधानिक शासन सत्तालाई कमजोर गराउन भदौ २३ र २४ को घटना’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशी शक्तिहरूले नेपालका युवा पुस्तालाई प्रयोग गरेर जेनजी आन्दोलनको नाममा विध्वंस मच्चाएको बताउनुभएको छ ।आइतबार राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा पुस्तालाई पुरानो पु...
कात्तिक १४, २०८२
‘भदौ २३ र २४ को घटना राजनीतिक आवरणमा गरिएको राष्ट्रद्रोह’
दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेले जेनजीका नाममा भएको प्रदर्शनलाई राष्ट्र र लोकतन्त्र विरोधी शक्तिले भड्काउने काम गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जेनजीले उठाएका मागमा नेपालका ...
असोज १२, २०८२
क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन
तुलसीपुर (दाङ) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दाङमा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न सरकारी तथा निजी संरचनाको स्थलगत अवलोकन गर्नुभएको छ । महासचिव पोखरेलले कात्तिक ११ र १२ गते दाङका विभिन्न स्थानमा सरकारी र निजी संरचनाक...
भदौ ५, २०८२
‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने/नफर्कने विषयमा अब बहस आवश्यक छैन’
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले यतिवेला पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताउनुभएको छ । नेकपा (एमाले) मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेश...
भदौ १, २०८२
‘एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी हो’
कञ्चनपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताउनुभएको छ । आइतबार नेकपा (एमाले) कञ्चनपुरद्वारा आयोजित ९औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको बाटोमा अरूलाई ...